नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
Nepal Transit & Warehousing Co. Ltd.
(नेपाल सरकारको पूर्ण स्वामित्व भएको)
मुद्धति निक्षेपमा लगानी सम्बन्धी सूचना । बैकल्पिक उम्मेदवारले नियुक्ति लिन आउने बारे TOR of RFP (Logistics and Supply Chain Expert). त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो गोदाम शुल्क । लिलाम बढाबढ गरी सवारी साधन लिलाम बिक्रि गर्ने सम्बन्धी दरभाउपत्र आह्वान । सूची दर्ता सम्बन्धी सूचना

क्लियरिङ्ग तथा फरवार्डिङ्ग सेवा

कम्पनीले स्न १९८३ देखि नेपाल सरकार तथा यस अन्तर्गतका निकायहरूको कोलकाता तथा हल्दिया बन्दरगाह भई तेस्रो मुलुकबाट आयात गर्ने सामानहरूको किफायती दरमा क्लियरिङ्ग तथा फरवार्डिङ्ग सेवा प्रारम्भ गरेका छ । हाल आएर कम्पनीले नेपाल राष्ट्र बैँकले विदेशवाट छपाई गरी नेपाल आयात गर्ने विभिन्न दरका अनिष्काशित नोटको क्लियरिङ्ग तथा फरवार्डिङ्ग कार्य गर्दै आएको छ ।'